हाम्रो परिकल्पना
हामी ज्ञान (डेटा एवं सामग्री) को जटिलतामा एक अप्रत्याशित वृद्धिको सामना गरी रहेका छौ। यहाँ हामी जटिलतालाई आकार, संख्या, ज्ञानको स्थानिक एवं सामयिक व्यापकता, ज्ञानमा परिवर्तनको अप्रत्याशित गतिशीलता चाहे त्यो डिजाइनको समयमा होस् या उपयोगको समय संधर्भमा कुरा गरी रहेका छौ। एस्को स्पष्ट उदाहरण वेब र ऑनलाइनमा उपलब्ध मल्टीमीडिया एवं अन्य सामग्रिहेरु हुन। एस अनुसंधानमा हाम्रो लक्ष्य एक नवीन दृष्टिकोणको प्रस्ताव गर्नु हो जुन एस स्तरको जटिलता एवं संभवतः मौजूदा डेटा एवं ज्ञान-वर्णन प्रौद्योगिकीमा व्याप्त स्केलेबिलिटी जस्तो मुद्दालाई निर्मुल गर्छ । यहाँ मुख्य विचारहो : एउटा दृष्टिकोण प्रस्तुत गर्नु जहाँ विविधतालाई महत्वपूर्ण रूप मानिन्छ र् एस्को सम्बर्धन र उजागर गरियोस ना की एक दोस देखेर कुनै सामान्य स्कीमामा अवशोषित गरियोस । प्रस्तावित समाधान सक्षम छ; दृष्टिकोणमा एक बदलाव ल्याउनलाई जहाँ ज्ञानलाई मुख्यतः न्युनतम "बिल्डिङ ब्ल्क्क"को संयोजन बाट नसमेटेर बल्कि नयाँ ज्ञानलाई मौजूदा ज्ञानको डिजाईन र् अनुकूलन द्वारा प्राप्त गरियोस । मुख्यतः, हामी ज्ञानलाई एक एस्तो परिदृश्यको माथि बनाउछौ जहाँ मौजूदा ज्ञानको भाग अत्यधिक परस्पर रूपमा जोडीएको होस् । ज्ञानको उत्पादन अब त्यस प्रकार बाट हुने छैन जसरी पहिले आरम्भतः हुन्थ्यो बल्कि अधिक से अधिक मौजूदा ज्ञान भागको अनुकूलन बाट हुन्छ जुन विकास प्रक्रियाको परिणाम बाट उत्पन्न हुन्छ । एस प्रक्रियालाई बहिर बाट नियंत्रित एवं नियोजित गरिएने छैन बल्कि प्रणालियोंको वातावरणमा कथित परिवर्तन बाट प्रेरित हुनेछ।
सबै भन्दा ठुलो चुनौती भनेको एस्तो तरिकाको उपकरनको बिकास गर्नु हो जुन नवीन ज्ञान गुणको दोहन, नियंत्रण एवं प्रयोग बाट प्रभावीत डिजाइन बनाउन मा सक्षम होस् । यो चुनौती एउटा अनुकुली र् जब अबश्यक हुन्छ अत्मा- अनुकुली ज्ञान प्रनालीको बिकास तथा ज्ञान अभियांत्रिकी र प्रबर्धनको लागि एउटा नयाँ पद्धति विकसित गर्ने प्रस्ताव तर्फ लम्किरहेको छ ।एस्लाई हामी "अनुकुलन द्वरा ज्ञान मा विविधता प्रबंध" भन्छौ ।
फौस्तो गिउन्चिग्लिया (परियोजना प्रमुख )
मिती: १७ जुन २०१३